neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • धौलागिरि अस्पताल बागलुङमा उपचाररत कोरोना सङ्क्रमितको हेलिकप्टर मार्फत उद्दार

धौलागिरि अस्पताल बागलुङमा उपचाररत कोरोना सङ्क्रमितको हेलिकप्टर मार्फत उद्दार

Nov 9th, 2020

गलकोट, २४ कात्तिक /रासस

धौलागिरि अस्पताल बागलुङमा उपचाररत एक कोरोना सङ्क्रमितलाई हेलिकप्टरमार्फत थप उपचारका लागि आज बिहान काठमाण्डौं लगिएको छ ।

यही शुक्रबार कोरोना पोजेटिभ देखिएर धौलागिरी अस्पतालमा भर्ना हुनुभएको बागलुङ नगरपालिका–४ का ५४ वर्षीया महिलालाई श्वासप्रस्वासमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तर्थराज गौतमले जानकारी दिनुभयो । उहाँलाई अस्पतालमा अक्सिजन दिँइदै आएको थियो । सङ्क्रमितलाई काठमाण्डौँ हयाम्स अस्प्तालमा लगिएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi