neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकामा थपिए १ हजार ५३३ जना कोरोना संक्रमित

उपत्यकामा थपिए १ हजार ५३३ जना कोरोना संक्रमित

Nov 8th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २३ कात्तिक

आइतबार काठमाडौंमा उपत्यकामा थप १ हजार ५३३ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १ हजार १५३३ जनाको पिसिआर पोजेटिभ आएको हो । जसमा काठमाडौंका १२९४, भक्तपुरका ७७ र ललितपुरका १६२ जना रहेका छन् ।यसअघि शनिबार उपत्यकामा १ हजार ५१२ सङ्क्रमित थपिएका थिए।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १०८ पुगेको छ। आइतबार मात्रै २१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi