पोखरा, १९ कात्तिक
पोखरा अर्चलबोटका बृद्ध दम्पती (श्रीमान् ८३ र श्रीमती ७६ वर्ष) मर्निङ वाक गएर फर्कदै । उहाँहरु स्वस्थ शरीरका लागि हरेक दिन यसरी नै हिँड्ने गरेको बताउनुहुन्छ । तस्वीर : जमुना वर्षा शर्मा, रासस
aadharbhumi.com