दमौली, १८ कात्तिक
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आन्तरिक पर्यटकको घुइँचो । सूर्योदय र कुहिरो हेर्न मानहुँकोटमा दैनिक भीड लाग्ने गरेका छन् ।
तस्बिर : कृष्ण न्यौपाने/रासस
aadharbhumi.com