neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युनाईटेड घरेलु मैदानमा आर्सनलसँग पराजित

युनाईटेड घरेलु मैदानमा आर्सनलसँग पराजित

Nov 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, १७ कात्तिक

ईङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर युनाईटेडलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ । आइतबार राति भएको खेलमा आर्सनलले युनाईटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन पिएरे इमरिक औबामेयांगले निर्णायक गोल गरे ।

पिएरे इमरिक औबामेयांगले दोस्रो हाफको ६९ औं मिनेटमा पेनाल्टीमा निर्णायक गोल गरेका हुन् ।युनाईटेडका पाउल पोग्बाले हेक्टर बर्लिनलाई फउल गरेपछि आर्सनलले पेनाल्टी पाएको थियो ।

जितसँगै आर्सनलले ७ खेलबाट १२ अंक छ र नौ स्थानमा छ। पराजित युनाईटेड ७ अंक सहित १५ औं स्थानमा छ ।शीर्ष स्थानको लिभरपुलको ७ खेलबाट १६ अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi