neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिए

Oct 29th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, १३ कात्तिक

बिहीबार काठमाडौं उपत्यकामा थप १६१५ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १६१५ जनाको पिसिआर पोजेटिभ आएको मन्त्रालयले पुष्टि गरेको छ।जसमा ७०४ जना महिला तथा ९११ जना पुरुष रहेका छन् । यसअघि बुधवार उपत्यकामा ८४३ सङ्क्रमित थपिएका थिए।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९०४ पुगेको छ।बिहीबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi