neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

Oct 27th, 2020

काठमाडौँ, ११ कात्तिक /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको हो ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन् ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi