neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

तास खेलिरहेको अवस्थामा पक्राउ

Oct 25th, 2020

कञ्चनपुर, ९ कात्तिक

कृष्णपुर नगरपालिका-२ बंक बस्ने टेक बहादुर चन्दको घरमा तास खेलीरहेको अवस्थामा सोही
स्थान बस्ने २५ वर्षीय सुमन भण्डारी लगायत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाका आधारमा अस्थाई प्रहरी पोष्ट बाँणी र ईलाका प्रहरी कार्यालय झलारीबाट खटीएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८१ हजार ४ सय रुपैयाँ र ८ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi