काठमाडौँ, ४ कात्तिक
काठमाडौँको रत्नपार्कमा रहेको ऐतिहासिक रानीपोखरी । विसं २०७२ को भूकम्पबाट क्षति भइ हालै पुनःनिर्माण सम्पन्न गरी पानी भरिएको रानीपोखरी । पोखरीको विधिवतरुपमा भोलि बुधबार उद्घाटन हुँदैछ ।
तस्वीर : रत्न श्रेष्ठ, रासस
aadharbhumi.com