neapl investment mega bank
  • गृहपृष्ठ
  • दशैँका लागि खसीबोका किन्दै सर्वसाधारण (तस्बिर)

दशैँका लागि खसीबोका किन्दै सर्वसाधारण (तस्बिर)

Oct 19th, 2020

काठमाडौँ, ३ कात्तिक

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथलीमा सोमबार खसीबोका किन्दै सर्वसाधारण । सरकारी स्वामित्वको कम्पनीले जिउँदो खसी तथा बोका प्रतिकिलो रु ५५० मा बिक्री गरेको छ ।

तस्बिर : रोशन सापकोटा/रासस