neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको रियल म्याड्रिड घरेलु मैदानमा पराजित

शीर्ष स्थानको रियल म्याड्रिड घरेलु मैदानमा पराजित

Oct 18th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, २ कात्तिक


शीर्ष स्थानको रियल मड्रिडले घरेलु मैदानमा हार ब्यहोरेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड क्याडिजसंग १–० गोल अन्तरले पराजित भएको हो ।

रियल मड्रिडलाई पराजित गर्ने क्रममा क्याडिजका लोजानोले निर्णायक गोल गरे । लोजानोले सो गोल नेग्रेडोको पासमा गरेका हुन् ।क्याडिजले रियल मड्रिडलाई ३० वर्षपछि पराजित गरेको हो।

हारपछि पनि रियल मड्रिड १० अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको गेटाफेको पनि ५ खेलबाट १० अंक छ।

aadharbhumi
aadharbhumi
aadharbhumi