neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

Oct 17th, 2020

बाँके, कात्र्तिक १

नेपालगंज उपमहानगरपालिका १९ आलानगरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय मनोज सार्की समेत १३ जनालाई नगद ४९ हजार २ सय ८० रुपैयाँ र २ गड्डी तास सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi