neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०७७’ भोलि आईतबारदेखि

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक २०७७’ भोलि आईतबारदेखि

Oct 17th, 2020

काठमाडौ, कात्र्तिक १

पृतनापति समन्वयात्मक बैठक २०७७’ भोलि आईतबार देखि सुरु हुुने भएको छ । नेपाली सेनाको जंगी अड्डामा, गत भाद्र महिनामा संचालन गर्ने योजना गरिएको तर कोभिड १९ महामारीका कारण स्थगन भएको पृतनापति समन्वयात्मक बैठक यही २०७७ कार्तिक महिनाको २ गते देखि ४ गतेसम्म आयोजना गरिने सेनाले जनाएको छ ।

उक्त सम्मेलनमा पृतनापतिहरुले आआफ्नो जिम्मेवारी क्षेत्रबाट भर्चुुअल्ली सहभागीता जनाउनेछन । जंगी अड्डाका सहभागीहरुले कोभिड १९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्ने नेपाली सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi