neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्ने पक्राउ

‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्ने पक्राउ

Oct 16th, 2020

काठमाडौँ, ३० असोज /रासस

प्रहरीको साइबर ब्युरोले कथित ‘बलात्कारी सङ्गठन’ नामक फेसबुक पेज बनाएर अश्लिल तथा आपत्तिजनक सामग्री पोष्ट गर्नेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्युठान घर भई हाल नवलपुरको कावासोती बस्ने १९ वर्षका नवीन बस्नेत रहेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिनुभयो । उनले गरेका गतिविधि विद्युतीय कारोबार ऐन २०६७ को दफा ४७ अन्तर्गतको कसुर मानिन्छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi