neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हराएका २५ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

हराएका २५ थान मोबाईल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

Oct 14th, 2020

मकवानपुर, असोज २८

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिभिन्न मितिमा हराएका २५ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुधबार बुझाएको छ ।

मोबाईल हराएको भनि दिएका निवेदनको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बिभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार रुपैयाँ पर्ने करिब ३ लाख ७५ हजार रुपैयाँ मूल्य बराबरका ती मोबाइल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको उक्त कार्यालयले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi