neapl investment mega bank aadharbhumi aadharbhumi

नेसन्स लिग: स्पेन युक्रेनसंग पराजित

Oct 14th, 2020

काठमाडौं ,२८असोज

युइएफए नेसन्स लिगमा स्पेन पराजित भएको छ । मंगलवार राति भएको खेलमा स्पेनलाई युक्रेनले १-०ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा स्पेनलाई पराजित गर्ने क्रममा युक्रेनका विक्टर सिगांकोवले निर्णायक गोल गरे ।

विक्टर सिगांकोव खेलको दोस्रो हाफमा मैदान छिरेका थिए ा विक्टर सिगांकोवले खेलको ७६ मिनेटमा सो गोल गरेका हुन् ।

हारपछि पनि स्पेन  ७ अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको जर्मनी र तेस्रो स्थानको युक्रेनको ६-६ अंक छ।


aadharbhumi
aadharbhumi
aadharbhumi