neapl investment mega bank

ओढारको बास (तस्वीर)

Oct 13th, 2020

तनहुँ, २७ असोज

तनहुँको व्यास नगरपालिका–२ अमरापुरीस्थित बुल्दीखोला किनारमा रहेको ओढारमा बस्दै आएका मनवीर गुरुङ, श्रीमती उदाशिया । ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएको उक्त परिवार लामो समय भएको लकडाउनका कारण काम गर्न नपाएपछि कोठा भाडा तिर्न नसकेपछि छोराछोरीसहित ओढारमा बस्दै आएका हुन् । तस्वीर : सानेबहादुर नेपाली, रासस