neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधानसेनापति र कतारका राजदूत बीच भेटवार्ता

प्रधानसेनापति र कतारका राजदूत बीच भेटवार्ता

Oct 12th, 2020

काठमाडौ, असोज २६

प्रधानसेनापति पुुर्णचन्द्र थापा र कतारका राजदूत युसुफ बिन मोहम्द अल हिलबिच भेटवार्ता भउको छ । आज आईतबाार प्रधानसेनापति थापाले मित्रराष्ट्र कतारका राजदूत युसुफ जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका हुुन ।

राजदूत युसुफ र प्रधान सेनापति थापा बीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जानकारी दिएको छ । मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरु सँग हुने यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi