बनेपा, २५ असोज
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ रजबासमा स्थानीयवासीले सञ्चालन गरेको खुवा उत्पादन केन्द्रमा खुवा बनाउँदै कामदार । यहाँ उत्पादित खुवा बनेपा र काठमाडौँमा बिक्री हुन्छ । तस्बिरः पेमा लामा÷रासस
aadharbhumi.com