neapl investment mega bank aadharbhumi aadharbhumi

जिप दुर्घटना हुँदा १० जना घाइते

Oct 9th, 2020

बैतडी, २३ असोज

पञ्चेश्वर गाउँपालिका-४ आमचौरास्थित सडकमा से.१ ज ८८८ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेर शुक्रबार बिहान दुर्घटना हुँदा जिपमा सवार पञ्चेश्वर गाउँपालिका-४ बस्ने ४५ वर्षीय बलबीर सार्की समेत १० जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरातर्फ पठाइएको छ ।

जिपका चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi