neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

बैकिङ कसुर मुद्धामा फरार प्रतिवादी पक्राउ

Oct 8th, 2020

काठमाडौ, असोज २२

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बिहिबार बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत पाटनबाट ५ दिन कैद र २२ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका ललितपुर महालक्ष्मी न.पा. ८ लुभु बस्ने वर्ष ३५ को बिजयन्द्र रिमाललाई पक्राउ गरेको हो ।

प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने आज बिहिबार ललितपुरको महालक्षमी न.पा. ८ लुभुबाट प्रकाउ गरेको हो । पक्राउ परेका रिमाललाई कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi