neapl investment mega bank aadharbhumi aadharbhumi

आठ केजी अफिम सहित एक व्यक्ति पक्राउ

Oct 7th, 2020

काठमाडौ, असोज २१

आठ केजी अफिम सहित एक व्यक्ति पक्राउ परेकाछन । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार म्रगलबार पर्साको कालिकामाई गा.पा १ तीन डुविया वस्ने २९ बर्षिया खोवारी प्रसादले आफ्नो घरमा ला.औ. अफीम लुकाइ छिपाई राखेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पोखरीया पर्साबाट प्रहरी टोलि खटि गई चेकजाच गर्दा निजको साथवाट ला.औ.अफिम जस्तो देखिने पदार्थ ८ के.जि.फेला परेको थियो ।

उक्त ला.औ. जस्तो देखिने पदार्थ सहित निज खोवारी प्रसादलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरीया पर्सामा राखि थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi