ललितपुर, १९ असोजः
ललितपुरको गोदावरी नगरपालिका–९ छम्पीमा धान काट्दै किसान । समयमै मनसुन सुरु भएकाले गत वर्षभन्दा यस वर्ष धानबाली राम्रो उत्पादन भएको कृषक बताउँछन् ।
तस्बिरः रोशन सापकोटा/रासस
aadharbhumi.com