तनहुँ, १८ असोज
तनहुँको व्यासनगरपालिका–१० स्थित परेवा डाँडामा निर्माण गरिएको परेवाको मूर्ति । उक्त स्थानमा पहिला प्रशस्त मात्रामा परेवा पाइने भएपनि पछिल्लो समय लोप हँुदै गएकोले ऐतिहासिक स्थलको संरक्षण गर्न यो अभियान थालेको हो ।
तस्बीर : सानेबहादुर नेपाली, रासस