तम्घास, १८ असोज
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं ७ उनायचौरमा निर्माण गरिएको ‘ट्री हाउस’ अर्थात ‘रुख घर’ । उक्त रुख घरबाट जिल्लाका विभिन्न स्थानका साथसाथै अर्घाखाँची, बाग्लुङ, प्युठान, पर्वतलगायतका जिल्लाका विभिन्न स्थानहरु सजिलै देख्न सकिने भएकोले आन्तरिक पर्यटकहरुको भिड लाग्ने गर्दछ । तर अहिले लकडाउनका कारण शुन्यजस्तै छ ।
तस्वीर : हुमाकान्त पोखरेल, रासस