neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • प्रधान सेनापतिको पिसिआर टेस्टको नतिजा निगेटिभ

प्रधान सेनापतिको पिसिआर टेस्टको नतिजा निगेटिभ

Sep 30th, 2020

काठमाडौ, असोज १४

प्रधान सेनापति पुुर्णचन्द्र थापाको पिसिआर टेस्टको नतिजा निगेटिभ देखिएको छ ।

मापदण्ड अनुसार सर्तकता अपनाई सेल्फ क्वारेन्टाईनमा बसेका सेनापती थापाको पिसिआर टेस्टको नतिजा निगेटिभ आएको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi