neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सेनाद्वारा कङ्गो घटनाबारे छानबिन शुरु

सेनाद्वारा कङ्गो घटनाबारे छानबिन शुरु

Sep 26th, 2020

काठमाडौँ, १० असोज

सेनाबाट शान्ति स्थापनार्थ अफ्रिकी राष्ट्र कंगोमा तैनाथ गणको जवान लाइनमा सैनिक आचरण र मर्यादा विपरित भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि नियमानुसार जेष्ठ सेनानीको नेतृत्वमा छानविनको प्रकृया शुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

शान्ति स्थापना कार्यमा संलग्न नेपाली सेनाका सदस्यहरुमा उच्च स्तरको अनुशासन कायम राख्नको लागि नेपाली सेना प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi