काठमाडौँ, १० असोज
कोरोना कहरका कारण उपभोक्ता नआएपछि ग्राहकको प्रतिक्षामा रहेको काठमाडौँको व्यापारिक केन्द्र असन क्षेत्र । यहाँको व्यापार ९० प्रतिशत घटेको व्यवसायीहरुको भनाई छ ।
तस्वीर : नारायण ढुङ्गाना/ रासस
aadharbhumi.com