neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपाल इन्भेष्टमेन्टले सिटी एक्सप्रेस फाईनान्सलाई एक्वायर गर्ने

नेपाल इन्भेष्टमेन्टले सिटी एक्सप्रेस फाईनान्सलाई एक्वायर गर्ने

Sep 24th, 2020

काठमाडौं, असोज ८

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई एक्वायर अर्थात प्राप्ती गर्ने भएको छ । उक्त प्रकृयाको लागि बैकले असोज १८ गते बिशेष साधारण सभा बोलाएको छ । उक्त दिन सिटी एक्सप्रेस फाईनान्सले पनि नेपाल इन्भेष्टमेन्टसंग प्राप्तीमा जानको लागि बिशेष साधारण सभा बोलाएको छ ।

उक्त सभामार्फत फाईनान्सले प्राप्तीको लागि सिटीको एक सय कित्ता सेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर हुुने गरे स्वा्प रेसियो कायम गर्ने तयारी गरेको छ ।