neapl investment mega bank
  • गृहपृष्ठ
  • यात्रा गर्दा यात्रुबीच भौतिक दूरी कायम देखिएन (तस्बिर)

यात्रा गर्दा यात्रुबीच भौतिक दूरी कायम देखिएन (तस्बिर)

Sep 24th, 2020

डोटी, ८ असोज

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारबाट जीपमा यात्रु बोकेर सिलगढी जाँदै गरेको एक निजी महेन्द्र जीप । कोरोना सङ्क्रमण रोकथामका लागि सरकारले भौतिक दूरी कायम गरेर मात्र यात्रा गर्ने भनिए पनि दूरी कायम गरिएको देखिएन । तस्बिर : विमलबहादुर विष्ट /रासस