neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

Sep 23rd, 2020

बाँके, ७ असोज /रासस

भेरी अञ्चल अस्पताल नेपालगञ्जमा उपचारका क्रममा बर्दियाको बारबर्दिया नपा वडा नं ३ का वडाध्यक्ष वर्ष ३९ का सूर्यबहादुर थारुको आज कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले आज बिहान उपचारका क्रममा अध्यक्ष थारुको मृत्यु भएको बताउनुभयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि कैलाली, अछाम, अर्घाखाँचीँ, सुर्खेत र बर्दियाका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi