तनहुँ, ५ असोज
तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर नजिक रहेको मनहरी खोलाले आफ्नो धार खोजेपछि खोला मिचेर घर बनाउँदाको परिणाम । अधिकाँश क्षेत्रमा यसरी सार्वजनिक जग्गा मिचेर भौतिक संरचना बनाउने कार्य मौलाउँदै गएको पाइन्छ । तस्वीर : सानेबहादुर नेपाली, रासस