neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • भोजपुरमा ससुराद्धारा आफ्नै बुहारी बलात्कृत

भोजपुरमा ससुराद्धारा आफ्नै बुहारी बलात्कृत

Sep 20th, 2020

भोजपुर, असोज ४

आफ्नै २० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका बस्ने ४५ वर्षीय पुरुषलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको स्थानीय प्रहरीले जानकारी दिएको केन्द्रिय प्रहरी समाचार कक्ष नक्सालले जानकारी दिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi