neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • कार्यक्षेत्रमा काम गरिरहेका समयमा वडा सचिवको मृत्यु

कार्यक्षेत्रमा काम गरिरहेका समयमा वडा सचिवको मृत्यु

Sep 16th, 2020

जाजरकोट, ३१ भदौ /रासस

नलगाड नगरपालिका– १० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको छ । कार्यक्षेत्रमा काम गरिरहेका समयमा आज बिहान उहाँको मृत्युु भएको हो ।

रुकुम(पश्चिम) मुसीकोट नगरपालिका– १३ छिवाङ घर भएका रोका केही समयदेखि नलगाड–१० मा कार्यरत हुनुहुन्थो । निरन्तर ज्वरो आउने र श्वास फेर्न समस्या हुने समस्याबाट पीडित भएको एक हप्ताभित्र मृत्यु भएको नगरपालिकाका प्रवक्ता राममाया हमालले जानकारी दिनुभयो । मृतक रोकाको स्वाब सङ्कलन गरी चौरजहारीस्थित कोरोना जाँच प्रयोगशालामा पठाउने तयारी भएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi