आधारभूमि संवाददाता
काठमाडौँ, ३१ भदौ
सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर बुधवार एका बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेटमा भूकम्प गयको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
मापन केन्द्रका अनुसार बुधवार बिहानै ५ बजेर १९ मिनेटमा ६ मेग्निच्युडको भूकम्प गएको हो ।