neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ

बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पक्राउ

Sep 15th, 2020

कास्की, भदौ ३०

१० वर्षीय बालिकालाई यौन दुर्व्यहार गरेको अभियोगमा पोखरा महानगरपालिका ७ चोरसाँघु बस्ने ५२ वर्षीय टिका बहादुर दमाईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिकाको घरमा कोही नभएको अवस्थामा टिका बहादुरले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi