पर्वत, २९ भदौफलेबास नगरपालिका-४ सिर्सुवा बस्ने नवीन विश्वकर्माको घरको माथिबाट सोमबार बिहान आएको पहिरोमा पुरिएर उनकै छोरी ५ वर्षीया नीकिता विकको मृत्यु भएको छ ।तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।
aadharbhumi.com