neapl investment mega bank
  • गृहपृष्ठ
  • जोखिम मोलेर बाँसको भ¥याङबाट खाद्यान्न ओसारपसार (तस्बिर)

जोखिम मोलेर बाँसको भ¥याङबाट खाद्यान्न ओसारपसार (तस्बिर)

Sep 13th, 2020

मनाङ, २८ भदौ

बेंसीशहर चामे सडकखण्डअन्तर्गत मस्याङ्दी गाउँपालिका –४ मा घोप्टेखोलाले सडक बगाएको महिनौं दिन बित्दासमेत सडक सुचारु हुन नसकेपछि बाँसको भ¥याङबाटै जोखिम मोलेर मजदुरको सहयोगमा खाद्यान्नलगायत अन्य सामग्री ढुवानी गर्न बाध्य स्थानीयवासी ।

तस्बिरः नवीन लामिछाने/रासस