neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु

Sep 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ,२८ भदौ

नेपालमा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंकी ६५र६५ वर्षीय दुई महिला,कास्कीकी ४५ वर्षीय महिला, र पुरूषमा काठमाडौंका ५९,७०,६४ र ५९ वर्षीय चार पुरूष , मोरंगका ६९ वर्षीय र सिन्धूपाल्चोकका ५९ वर्षीय रहेका छन् ।

यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३ सय ४५ पुगेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi