neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Sep 12th, 2020

काठमाडौं, २७ भदौ

काठमाडौं महानगरपालिका-३२ तिनकुनेमा प्रदेश ३-००३ क ४३६४ नम्बरको टिपरले बा.२९ प १४७९ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकल चालक भक्तपुर घर भएका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मिनभवनमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi