neapl investment mega bank
  • गृहपृष्ठ
  • निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सञ्चालित सवारी साधन (तस्बिर)

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सञ्चालित सवारी साधन (तस्बिर)

Sep 10th, 2020

काठमाडौँ, २५ भदौ

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुडीमा सञ्चालनमा आएको सार्वजनिक सवारी साधन । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

तस्बिरः रोशन सापकोटा/रासस