neapl investment mega bank

सडकमा क्षति (तस्बिर)

Sep 9th, 2020

दमौली, २४ साउन

मङ्गलबारदेखि परेको वर्षाका कारण तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सडकमा पुगेको क्षति । खोलाको कटानका कारण सडक भत्किएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस