neapl investment mega bank
  • गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग

Sep 6th, 2020

काठमाडौ, भदौ २१

सिद्धार्थ बैंक लिमिटेडले आज आइतबार सामाजिक उत्तरदायित्व अन्र्तगत दायित्वलाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि पाँच लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
युवाहरुलाई सरकारसगँको सहकार्यमा आर्थिक नीति अनुसन्धान गर्न र प्रमाण आधारित नीति प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले स्थापित संस्था दायित्वलाई बैंकले पु¥याएको यो सहयोगबाट केहि हदसम्म भएपनि राज्यको नीति निर्माणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउंदै आएको र आगामीदिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको जनाएको छ ।