घोराही, १८ भदौ
दाङको राप्ती गाउँपालिका– ५ मा पर्ने दोलाई खोलामा माछा मार्ने क्रममा फेला परेको पहेलो रङगको कछुवा । तस्वीर सौजन्य : राप्ती गाउँपालिका/रासस
aadharbhumi.com