काठमाडौँ, १८ भदौ
कोरोना महामारीको नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी र निषेधाज्ञापछि खुलेको अन्तर्राष्ट्रिय उडानका लागि बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो देश फर्कने विदेशी नागरिकहरु । २०७६ चैत पहिलो हप्तादेखि बन्द रहेका अन्र्तराष्ट्रिय उडान शुरु भएको छ ।
तस्वीर : रोशन सापकोटा/रासस