neapl investment mega bank

काठमाण्डौमा ६६ जनाद्धारा रक्तदान

Sep 2nd, 2020

काठमाडौ, भदौ १७

देशैभरि रगतको आपुर्तिमा कमि भइरहेको सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज, नयाँबस्ती युवा क्लब र गोकर्णेश्वर स्वयंसेवी परिचालन समितिको आयोजनामा आज बुुधबार काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विहान ८ बजेदेखी शुरु भएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेको समाजले जानकारी दिएको छ ।

भौतिक दुरी कायम गरेर आवश्यक सजगताकासाथ रक्तदानको ब्यवस्था मिलाइएको थियो । शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले रक्तदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

aadharbhumi
aadharbhumi
aadharbhumi