neapl investment mega bank
  • गृहपृष्ठ
  • यस्तो पनि हुंदो रहेछ… आमाले जबरजस्ती यौन सम्पर्क गर्न लगाएको खुलासा

यस्तो पनि हुंदो रहेछ… आमाले जबरजस्ती यौन सम्पर्क गर्न लगाएको खुलासा

Aug 31st, 2020

काठमाडौ, भदौ १५

सुन्दा पनि अचम्म लाग्न सक्छ, आमा छोराबिच नि यस्तो नाजायज सम्बन्ध हुन्छ होला र भन्ने, तर हुने रहेछ, यो घटना अन्त कतैको होईन सुर्खेत बाबियाचौर नजिकैको एक दलित बस्तिको घटना हो, श्रीमान बिदेश गएको दुुई बर्ष बित्यो तर श्रीमतीले भने भदौ ५ गते बच्चा जन्माईन् र बच्चा कसको भनेर सोधखोज गर्ने क्रममा उन्ले बच्चा अरु कशैको नभएर आफ्नै छोराको भएको बताईन्, उनिहरु नातामा आमा छोरा पर्छन् आफ्नै जेठाजुको छोरा । अझ त्यो भन्दा नि जेठानी छोरा जन्मिएपछी अरुसंग पोईला गईन्, त्यो जेठानी पोईला गएपछी छोरालाई उनी आफैले दुध खुवाएकी थिईन्, श्रीमान बिदेश भएको झण्डै २ बर्ष बितिसक्यो, तर उनी भने छोरासंगै यौन सम्पर्कमा बसेर बच्चा समेत जन्माएकी छिन् ।

उनले भनेकी छिन् कि छोरा ले ५, ६ चोटि आफुसंग यौन सम्पर्क राखेको र कुनै बेलामा एकैपटमा ४, ५ चोटिसम्म सम्पर्क गरेको बताएकी छिन्, दुबै जनाले राजीखुशिमा सम्पर्क गरेको बताएकाछिन् । छोरालाई प्रहरीले पक्रिएको थियो तर छोराका हजुरबुबाले डि एन ए रिपोट बिना नातिलाई थुन्न नपाईने भनेर निबेदन दिएपछी उनलाई सुर्खेत प्रहरी कार्यालयले डि एन ए रिपोर्ट नआँउदासम्म उनलाई हजुरबुबाको रोहवरमा छाडेको बताएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi