neapl investment mega bank
  • गृहपृष्ठ
  • सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

Aug 23rd, 2020

कञ्चनपुर, ७ भदौ /रासस

सुदूरपश्चिम प्रदेशमा आज थारू समुदायको महत्वपूर्ण पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा बिदा दिइएको बताउनुभयो ।

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ मा दिइने बिदासम्बन्धी सूचना प्रदेश राजपत्रमा प्रकाशन भइसकेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi