काठमाडौ, भदौ ३
क्रिष्टल फाईनान्सको अनुुमती खारेज गरेको छ । नेपाल राष्ट्र बैंकले बिसं २०५८ फागुुन आठ गते उक्त फाईनान्सलाई बित्तीय कारोवार सञ्चालनको लागि अनुुमती दिईएको थियो ।
तर हाल भने लिक्विडेसनको क्रममा रहेको उक्त फाईनान्सलाई बैंक तथा बित्तीय संस्था सम्वन्धी ऐन २०७३ को दफा ८० बमोजिम खारेज गरेको हो ।