neapl investment mega bank
  • गृहपृष्ठ
  • स्थानिय ब्यक्तिमा कोरोना देखिएपछि महालक्ष्मी नगरपालिका वडा नं ७ को कार्यलय बन्द (विज्ञप्ती सहित)

स्थानिय ब्यक्तिमा कोरोना देखिएपछि महालक्ष्मी नगरपालिका वडा नं ७ को कार्यलय बन्द (विज्ञप्ती सहित)

Aug 19th, 2020

आधारभूमि संवाददाता
ललितपुर, भाद्र ३

ललितपुर महालक्ष्मी नगरपालिका वडा नं ७ मा बसोबास गर्ने स्थानिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि महालक्ष्मी नगरपालिका वडा नं ७ को कार्यलय भाद्र ४ गते देखि अर्को सूचना नभएसम्म बन्द हुने भएको छ ।

वडा कार्यलयले एक विज्ञप्ती जारी गर्दै यस विषयमा जानकारी गराएको हो । यसका साथै यस भयावह स्थितीबाट बच्नका लागि सचेत रहन र सामाजिक दुरी कायम गरि आफू र अरुलाई बचाउन वडा कार्यलयले वडाबासीहरुमा अनुरोध गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi